विचार/ब्लग
पहिलो पाँचवर्षे कार्यकाल पूरा गरी दोस्रो पाँचवर्षे कार्यकालको लागि प्रदेश र संघको निर्वाचन आगामी मंसिरको पहिलो हप्ता भित्र हुन गइरहेको छ । यो निर्वाचनमा हाल क्रियाशील रहेका तथा भर्खरै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा...
पुरा पढ्नुहोससाउन दोस्रो सातासम्म कृषियोग्य जमिनको ८६ दशमलव ३ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ । सिँचाइको समस्या र रासायनिक मलको अभावले रोपाइँ कम भएको हो । रुस–युक्रेन तनाव लम्बिँदै गएको कारण विकासशील र विकासोन्मुख...
पुरा पढ्नुहोसनागरिकले राजनीतिमा युवाको बाहुल्य चाहेको छ । राजनीतिको नेतृत्वसम्म आइपुग्न युवालाई कस्ता चुनौती छन् भन्ने विषयमा बहस गर्न भने कोही तयार छैनन् । राजनीतिक नेतृत्व आफँैमा असल कामको श्रेय र खराब कामको अपनत्व लिन...
पुरा पढ्नुहोसस्थानीय निर्वाचनको मूल्यांकन र निर्वाचित जनप्रतिनिधिको काम हेर्न नभ्याउँदै प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको माहोल शुरू भएको छ । राजनीतिमा चाख र चासो हुनेलाई यो रोचक हुनसक्छ । तर जति निर्वाचन र परिणाम...
पुरा पढ्नुहोससार्वजनिक पद धारण गरेका व्यक्तिले शक्तिको व्यापार गरेर आफ्नो निजी स्वार्थका लागि अधिकारको दुरुपयोग गर्दै आइरहेका छन् । सामाजिक मूल्य, मान्यता र नैतिक आचरण विपरीतको कार्य बढ्दै गएको विभिन्न तथ्याङ्कले देखाउँदै आएको छ ।...
पुरा पढ्नुहोससम्मानित संसदमा सुर्तीजन्य पदार्थ नियन्त्रण विषयमा दर्ता भएको संकल्प प्रस्तावमा छलफल होस् । क्यान्सर अर्थात् अर्बुद रोग भन्नासाथ सबैको शरीर सिरिङ हुन्छ । तै पनि नेपालमा दिनानुदिन नयाँ क्यान्सर बिरामी थपिरहेका छन् । अस्पतालमा क्यान्सरका...
पुरा पढ्नुहोसबजेट प्रथाको सुरुदेखि नै नेपालमा वित्तीय घाटा रहँदै आएको छ । योजनाबद्ध विकास सुरु भएपछि यो घाटा झनै फराकिलो बन्दै आएको छ । पचासको दशकमा राजस्व परिचालन र खर्च व्यवस्थापनबीच सन्तुलन ल्याउने उपायको खोजी...
पुरा पढ्नुहोसप्लेटोको आदर्श राज्य र माक्र्स, माओ तथा बीपीहरूले परिकल्पना गरेका विचारधारात्मक दृष्टिकोणको चीरहरण भएको छ। राजनीतिको सीधा सम्बन्ध राज्यसत्ता र सरकारका अंग÷निकायहरूको कार्य सञ्चालन गर्नुसँग रहन्छ । सामान्यतः राजनीतिलाई राज्यको मूलनीतिको रूपमा चित्रण गरिन्छ ।...
पुरा पढ्नुहोसनेपाल राष्ट्र बैंकले २०७९÷८० का लागि मौद्रिक नीति ल्याएको छ । मौद्रिक नीतिलाई केही कसिलो बनाउँदै ब्याज दर कोरिडरका दरहरू १.५ प्रतिशत बिन्दुले बढाइएको छ भने अनिवार्य नगद अनुपातलाई पनि एक प्रतिशत बिन्दुले बढाइएको...
पुरा पढ्नुहोसगत माघ ८ गते नेपालमा ओमिक्रोन भेटिएपछि कोरोना संक्रमणदर ५० प्रतिशतसम्म पुगेको थियो । फागुन महिनाबाट ओरालो लाग्दै एकल अंकमा रहेको संक्रमणदर असार लागेपछि उकालो चढ्दै दोहोरो अंकमा रहेको छ र सक्रिय संक्रमितको संख्यासमेत...
पुरा पढ्नुहोस